नेपाल आइडलका प्रताप दासको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन वन फेम्ड प्रताप दास नयाँ गीतका साथ आफ्ना स्रोता तथा दर्शक माझ आएका छन् । प्रतापले 'अलि अलि...' बोलका गीत मंगलबार सार्वजनिक गरेका हुन् । 

मनोज सुनुवारको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियोमा निर्जली र दिल कमल फिर्चड छन् ।अभेस बज्राचार्यले खिचेको भिडियो सम्पादन माधव बेलबासेले सम्पादन गरेका छन् भने अम्रित सुनुवारले निर्देशन गरेका छन् । 

नेपाल आइडल सिजन वनका सेकेन्ड रनरअप प्रताप अहिले प्लेब्याक गायनमा ब्यस्त छन् 

 

प्रतिकृया दिनुहोस

आमिरको ‘महाभारत’मा प्रभासलाई अफर

 बलिउड अभिनेता आमिर खान आफ्नो महत्वाकांक्षी फिल्म ‘महाभारत’ को तयारीमा जुटेका छन् । यो फिल्म उनले रिलाइन्स कम्पनीका मालिक मुकेश अम्बानीसँग

कवियित्री एवं गीतकार मिरा न्यौपाने गजुरेल को पहिलो कबिता संग्रह "याद हरु" एक भब्य कार्यक्रम का बीच लोकार्पण

राग रागिनी entertainment प्रा.लि. को प्रकाशनमा कवयत्री मिरा गजुरेल को कबिता संग्रह "याद हरु" को एक भब्य कार्यक्रम का बीच लोकार्पण सम्पन्न भएको छ । कार्यक्रम

‘कायरा’ भोलिदेखि हलमा

चितवन — आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह सोमबार नारायणगढमा थिए । शुक्रबार रिलिज हुन लागेको ‘कायरा’ का नायक–नायिका यो फिल्म मन