ला लिगाः सेभियासँग रियल मड्रिडको अप्रत्यासित हार

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले अप्रत्यासित हार ब्यहोरेको छ।  प्रतियोगिताअन्तर्गत बुधबार राति सम्पन्न खेलमा रियललाई सेभियाले ३–० ले पराजित गरेको हो।

सेभियाले ३ नै गोल पहिलो हाफमा गरेको हो।  सेभियाका लागि खेलको १७औं र २१औं आन्द्रे सिल्भा र ३९ औं मिनेटमा बेन येडरले गोल गरे। दोस्रो हाफमा रियलका मिडफिल्डर लुका मोड्रिचले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीले त्यसलाई अफसाइड दिएका थिए।

पराजय पछिपनि बार्सिलोना र रियल मड्रिड समान ६ खेलबाट समान १३ अंकसहित लिगको शीर्ष र दोस्रो स्थानमा छन्। 

 

प्रतिकृया दिनुहोस

नेपाल आइसिसी विश्व टी–२० एसिया छनोट ‘बी’ को विजेता

नेपाल आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को च्याम्पियन बन्न सफल भएको छ। मलेसियामा जारी प्रतियोगिताअन्तर्गत नेपाल र सिंगापुरको खेल

एमबाप्पेको ह्याट्रिकसँगै ल्योनको पोष्टमा ५ गोल

एजेन्सी । फ्रान्सका युवा खेलाडी किलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ल्योनविरुद्ध ५ गोल गरेको छ

यु–१९ एसिया कप : नेपाल अफगानिस्तानसँग ३ विकेटले पराजित

काठमाडौं– बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तानसँग ३ विकेटले पराजित भएको छ।  बिकेएसपी फोर मैदानमा टस जितेर पहिला