• 19-Tuesday-2024
  • 03:27:47

नवरात्रको छैठौं दिन : हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुप कात्यायनीको पूजा

आज नवरात्रको छैठौं दिन हो । आजको दिन विभिन्न शक्तिपीठ र घर–घरमा कात्यायनी देवीको विशेष पूजा आराधना गरिन्छ ।

हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुप कात्यायनी हो । अमरकोषमा पार्वतीको दोस्रो नाम कात्यायनी भनिएको छ ।

स्कन्द पुराणका अनुसार परमेश्वरको नैसर्गिक क्रोधबाट कात्यायनी उत्पन्न भएको उल्लेख छ । उनैले सिंहमाथि सवार भएर महिषासुर नामक राक्षसको बध गरेको शास्त्रहरुमा उल्लेख छ ।

कात्यायनी शक्तिको कहिल्यै नसकिने स्वरुपा हुन् । नवरात्रीको उत्सवको छैठौं दिन अर्थात षष्टि तिथिमा उनको पूजा आराधना गर्ने गरिन्छ ।

हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।

प्रतिकृया दिनुहोस

राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तयारी गर्न कांग्रेसको बैठक बस्ने

   नेपाली कांग्रेस संसदीय दलको कार्यसम्पादन समितिको बैठक आइतबार अपराह्न बस्ने भएको छ । राष्ट्रियसभा अध्यक्षको उम्मेदवार तयारी गर्न सभापति

महाशिवरात्रिको विशेष दिन आजि विभिन्न महादेव मन्दिरमा भक्तजनहरुको भिड

फागुन २५, २०८० शुक्रबार महाशिवरात्रिको विशेष दिन आज काठमाण्डौको पशुपतिनाथ तथा देशका विभिन्न शिव मन्दिरहरु दर्शनार्थीको घुईचो लागेको छ

त्रिशुलीमा बस खस्दा , मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो ४१ जनाको उद्धार ।

धादिङको घाटबेँसीबाट त्रिशुली नदीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या ७ पुगेको छ । भने ४१ जना यात्रुको उद्धार गरिएको छ । उद्धार गरेको थप १४ जनालाई