‘तनुश्रीले मेरो बलात्कार गरिन्’ -राखीको आरोप

झट्ट सुन्दा अनौठो लाग्ने यो आरोप बलिउडकी आइटम गर्ल राखी सावन्तले उनकी पुरानी साथी तुनश्री दत्तालाई गम्भिर आरोप लगाएकी छिन् । तुनश्रीले नायक नाना पाटेकरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि अहिले राखी र उनीविच लफडा चलिरहेको छ ।

यही विचमा पत्रकार सम्मेलन नै गरेर राखीले तुनश्रीमाथि गम्भिर आरोप लगाएकी छिन् । राखीले पत्रकार सम्मेलनमा भनिन्-‘म यहाँ पत्रकारको प्रश्नको जवाफ दिन होइन, आफ्नो विगत सुनाउन आएकी हुँ । तुनश्री दत्ताले मलाई बारम्बार बलात्कार गरेकी छिन् ।’

राखीले आरोप लगाउँदै भनिन्-‘तुनश्री केटी होइन केटा हुन् । उनी लेजबियन हुन् । उनले बारम्बार नशालु पदार्थ खुवाएर मलाई रेप गरेकी छिन् ।’ तनुश्री र आफू पहिले निकै मिल्ने साथी भएको भन्दै राखीले उनले नै पार्टीमा लगेर आफूलाई धुम्रपान गर्न सिकाएको बताइन् ।

राखीले, बलिउडमा थुप्रै लेजबियन नायिकाहरु रहेको समेत खुलासा गरेकी छिन् । राखीको यो आरोपसँगै अब बलिउडमा चर्किरहेको ‘मि टू’ अभियानले नयाँ मोड लिने देखिएको छ ।

 

प्रतिकृया दिनुहोस

शृंखलाले जितिन् दुइटा अवार्ड

काठमाडौँ — मिस नेपाल वल्र्ड शृंखला खतिवडाले ‘मिस वर्ल्ड , २०१८’ मा दुइटा अवार्ड जितेकी छन् । चीनको सान्यामा भइरहेको प्रतियोगितामा सोमबार

नेपाल आइडलका प्रताप दासको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन वन फेम्ड प्रताप दास नयाँ गीतका साथ आफ्ना स्रोता तथा दर्शक माझ आएका छन् । प्रतापले 'अलि अलि...' बोलका गीत मंगलबार सार्वजनिक

आमिरको ‘महाभारत’मा प्रभासलाई अफर

 बलिउड अभिनेता आमिर खान आफ्नो महत्वाकांक्षी फिल्म ‘महाभारत’ को तयारीमा जुटेका छन् । यो फिल्म उनले रिलाइन्स कम्पनीका मालिक मुकेश अम्बानीसँग