नेपाल र बंगलादेशका प्रधानमन्त्री ओली र शेख हसिनावाजेदबिच टेलिफोन वार्ता, विमान दुर्घटनाप्रति दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमास्थलमा सोमबार भएको यूएस बंगला विमान दुर्घटनाको घटनाप्रति बंगालदेशका प्रधानमन्त्री शेख हसिनावाजेद समक्ष दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफ्ना बंगलदेशी समकक्षीसँग टेलिफोन सम्पर्क गर्दै दुर्घटनामा भएको मानवीय र भौतिक क्षतिप्रति नेपाल सरकारकोतर्फबाट दुस्ख ब्यक्त गरेका हुन् । उनले दुर्घट्ना पछि तत्काल बसेको मन्त्रिपरिषद्को बैठकले छानविन आयोग गठन गर्ने निर्णय गरेकोसमेत जानकारी गराएका छन् ।

प्रधानमन्त्री कार्यालयको प्रेस नोटमा टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले त्रासद् दुर्घटनाले आफू स्तब्ध भएको र दुर्घटनाको खबर पाउनासाथ नेपाल सरकारले शीघ्र उद्धार कार्य अघि बढाएको जानकारी दिए ।बंगालदेशकी प्रधानमन्त्री हसिनावाजेदले दुर्घटना लगत्तै उद्धारका लागि नेपाल सरकारले देखाएको तदारुकताप्रति धन्यवाद ब्यक्त गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

सीद्वारा उत्तर कोरिया भ्रमणको तयारी : सोल

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले अर्को वर्ष उत्तर कोरियाको भ्रमण गर्ने तयारी गरिरहेको दक्षिण कोरियाले जनाएको छ। उत्तर कोरियाका सर्वोच्च

बाँदरले १२ दिने बच्चाको लियो ज्यान

आमाको काखमा दुध खाँदै गरेका बालकलाई बाँदरले खोसेर ज्यान लिएको छ। भारतको आग्रामा बाँदर घरमा एक्कासी पस्यो र आमाको काखबाटै ती बालकलाई खोस्यो र पिट्यो।

मलेसियामा ४७ नेपाली पक्राउ

काठमाडौँ, असोज १० गते । मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी