विश्वकप छनोटका ११ स्टारमा परे पारस खड्का

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले समूह चरणका ११ स्टारको नाम सार्वजनिक गरेको हो । विश्वकप छनोटको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने ११ क्रिकेटरमा नेपाली कप्तान पारस खड्का पनि परेका छन् ।

जिम्बाब्बेमा लगातार तीन खेल हारेको नेपालले समूह चरणको अन्तिम खेलमा हङकङलाई ५ विकेटले हराएको थियो । पारसले भने १८९ रन बनाए, जसमा दुई अर्धशतक पनि छ ।

उनले जिम्बाब्बेविरुद्ध ४०, स्कटल्याण्डविरुद्ध ७५ र अफगानिस्तानविरुद्ध ७५ रन बनाएका थिए । हङकङविरुद्ध भने उनले मात्र ११ रन बनाए ।

प्रतिकृया दिनुहोस

नेपाल आइसिसी विश्व टी–२० एसिया छनोट ‘बी’ को विजेता

नेपाल आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को च्याम्पियन बन्न सफल भएको छ। मलेसियामा जारी प्रतियोगिताअन्तर्गत नेपाल र सिंगापुरको खेल

एमबाप्पेको ह्याट्रिकसँगै ल्योनको पोष्टमा ५ गोल

एजेन्सी । फ्रान्सका युवा खेलाडी किलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ल्योनविरुद्ध ५ गोल गरेको छ

यु–१९ एसिया कप : नेपाल अफगानिस्तानसँग ३ विकेटले पराजित

काठमाडौं– बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तानसँग ३ विकेटले पराजित भएको छ।  बिकेएसपी फोर मैदानमा टस जितेर पहिला