बुद्ध एयरलाई उत्कृष्ट घरेलु एयरलायन्स कम्पनी अवार्ड

काठमाडौँ — बुद्ध एयर उत्कृष्ट घरेलु एयरलायन्स कम्पनी–२०१८बाट पुरस्कृत भएको छ ।

फ्रेस्ट एण्ड सलिभियन नेपाल नामक संस्थाले कम्पनीलाई वर्षतको उत्कृष्ट एयरलायन्स पुरस्कारबाट पुरस्कृत गरेको हो।

 

कम्पनीका मानव संशाधन विकास निर्देशक खगेन्द्रबहादुर बस्नेतले कम्पनीको तर्फबाट उक्त पुरस्कार लिएका हुन्।

 

कम्पनीले यस अघि सन् २०१७मा नेपाल ब्राण्ड लिडरसीप अवार्ड पाएको थियो।

 

बुद्ध एयरले आन्तरीक उडानका साथै भारत र भुटानमा समेत उडान भर्दै अाएकाे छ।

प्रतिकृया दिनुहोस

बालअधिकारका लागि सगरमाथा आरोहण गर्दै स्काउट लिडर पाण्डे

एघार वर्षदेखि स्काउटमा रहेर बालबालिका तथा किशोरकिशोरीको शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेलेका प्रकाशराज पाण्डेले सगरमाथा

भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित्

काठमाडौँ,  चैत २१ गते । पुरानो बसपार्कमा निर्माण भइरहेको काठमाडौँ भ्यू टावर निर्माणको काम निर्धारित समयमा नसकिने निश्चित भएको छ । काठमाडौँ

पर्यटकको आगमन शुरु

रसुवा, चैत ३ गते । लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रको हिमाली पदयात्राका लागि आन्तरिक एवं बाह्य पर्यटकको आगमन शुरु भएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज