क्यानडामा खेलाडी सवार बस दुर्घटना, १४ को ज्यान गयो

खेल्न जानु अघिको खेलाडीले खिचाएको सामूहिक तस्बिर

क्यानाडा- पश्चिमी क्यानाडाको सस्काटवान प्रान्तमा  शुक्रबार राति जुनियर हकी टोली चढेको गाडी र ट्रयाक्टर एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परि बसमा सवार चालक सहित १४ जनाको ज्यान गएको छ।

ज्यान गुमाउने अधिकाशं खेलाडीहरु १४ देखि २१ वर्ष उमेरसमूहका रहेको त्यहाको प्रहरीले जानकारी दिएको छ।

शुक्रबार राति निप्विनमा हुने भनिएको खेल खेल्न २८ जनाको टोली त्यसतर्फ जाने क्रममा साझ  ५ बजे दुर्घटनामा परेको हो।

बाँकी सबै १४ जना घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको र तीन जनाको अवस्था चिन्ताजनक रहेको पनि प्रहरीले जानकारी दिएको छ। ज्यान गुमाउनेहरुको नामवली भने सार्वजनिक गरिएको छैन।

 

 

प्रतिकृया दिनुहोस

महेन्द्रनगर डिपिएलको क्वालिफायरमा

कैलाली ।रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) महेन्द्रनगर युनाइटेड धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) –२ को क्वालिफायरमा प्रवेश गरेको छ

प्रदेश स्तरिय क्रिकेट प्रतियोगीता सुरु

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका शिवपुरमा रहेको शिवशक्ति युवा क्लवको आयोजनामा ५ नं  प्रदेश स्तारिय खुल्ला टि २० न्यु इयर कप २०७५ क्रिकेट

एसिया कप भारतबाट यूएई सर्‍यो, नेपालले प्ले अफ खेल्ने

२७ चैत, काठमाडौं । भारतमा हुने भनिएको एसिया कप २०१८ संयुक्त अरब इमिरेट्स -यूएई) ले आयोजना गर्ने भएको छ । प्रतियोगिता सेप्टेम्बर १३ देखि २८ सम्म हुने