आइपिएलको उद्घाटन खेलमा मुम्बई र चेन्नाई भिड्दै

चेन्नाइ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको ११ औं संस्करण शनिबार (आज) बाट सुरु हुँदैछ।

प्रतियोगितामा उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र चेन्नाइ सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल चेन्नाईको मैदानमा नेपाली समय अनुसार बेलुकी ८ बजेपछि सुरु हुनेछ।

मुम्बईको कप्तानमा रोहित शर्मा र चेन्नाईको कप्तानमा महेन्द्रसिंह धोनी हुन्।

दुई वर्षपछि पुनः आइपिएलमा फर्किएको चेन्नाई र साविक विजेता मुम्बईको खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ।
आइपिएलमा ८ टोली मुम्बई इन्डियन्स, चेन्नाई सुपर किंग्स, कोलकत्ता नाइट राइडर्स, डिल्ली डेयर डेभिल्स, रोयल च्यालेन्जर्स बेङ्लोर, सन राइजर्स हैदराबाद, किङ्स इलाभेन पञ्जाप र राजस्थान रोयल्सको सहभागिता रहेको छ।

यसपटक नेपालका लेग स्पिनर सन्दिप लामिछाने पनि डिल्ली डेयर डेभिल्समा अनुबन्धीत भएका कारण नेपालीका लागि आइपिएल अझ महत्वपूर्ण बनेको छ।

प्रतिकृया दिनुहोस

महेन्द्रनगर डिपिएलको क्वालिफायरमा

कैलाली ।रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) महेन्द्रनगर युनाइटेड धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) –२ को क्वालिफायरमा प्रवेश गरेको छ

प्रदेश स्तरिय क्रिकेट प्रतियोगीता सुरु

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका शिवपुरमा रहेको शिवशक्ति युवा क्लवको आयोजनामा ५ नं  प्रदेश स्तारिय खुल्ला टि २० न्यु इयर कप २०७५ क्रिकेट

एसिया कप भारतबाट यूएई सर्‍यो, नेपालले प्ले अफ खेल्ने

२७ चैत, काठमाडौं । भारतमा हुने भनिएको एसिया कप २०१८ संयुक्त अरब इमिरेट्स -यूएई) ले आयोजना गर्ने भएको छ । प्रतियोगिता सेप्टेम्बर १३ देखि २८ सम्म हुने