म्यान्चेष्टर डर्बिमा सिटी, युनाइटेडसँग ३–२ ले पराजित

चैत २५ – इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि नजिकै रहेको म्यान्चेष्टर सिटी म्यान्चेष्टर युनाइटेडसँग पराजित भएको छ । गएरातिको खेलमा २ शुन्यको अग्रता जोगाउन नसक्दा सिटी ३–२ ले पराजित भएको हो । 

यो खेल जितेको भए म्यान्चेष्टर सिटीले गएराति नै प्रिमियर लिगको उपाधि जित्ने थियो । भिसेण्ट कम्पनी र इल्काए गुण्डोगानले गोल गरेपछि खेलको ३० मिनेटमै सिटीले २ शुन्यको अग्रता लिएको थियो । तर म्यान्चेष्टर युनाइटेडका लागि पउल बोग्बाले ५३ औं र ५५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याए । 

म्यान यू त्यतिमै रोकिएन, क्रिस स्मालिङले टिमका लागि तेश्रो गोल गर्दै टिमलाई जिताए । नतिजापछि म्यान्चेष्टर सिटीको ३२ खेलबाट ८४ अंक छ भने म्यान यू को ३२ खेलबाटै ७१ अंक भएको छ । 

प्रतिकृया दिनुहोस

यी हुन् विश्वकपमा आज हुने दुई खेल

१८ असार । विश्वकप २०१८ अन्तिम १६ अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो खेल ब्राजिल विरुद्ध मेक्सिको समय : ७:४५ बजे दोस्रो खेल बेजियम विरुद्ध

पोर्चुगल भर्सेस इरान : स्पेनलाई समेत चुनौती

११ असार, काठमाडौं । विश्वकप समूह ‘बी’ को अन्तिम खेलमा सोमबार राति पौने १२ बजे स्पेनले मोरक्कोसँग र पोर्चुगलले इरानसँग खेल्दै छन् ।मोरक्को समूह

विश्वकप २०१८ : अर्जेटिना र आइसल्याण्डको खेल सुरु

काठमाडौं । रुसमा जारी  विश्वकपमा अर्जेन्टिना र आइसल्याण्डको खेल सुरु भएको छ । अर्जेन्टिना र आइसल्याण्ड पहिलो पटक खेल्न लागेको हो ।सन् १९३० देखि नै