लाजिम्पाटबाट ५० लाख भारतीय रुपैयाँँ बरामद

प्रहरीले प्रतिबन्धित ५ सय र एक हजार दरका झण्डै ५० लाख भारतीय रुपैयाँँ बरामद गरेको छ । प्रहरीले उक्त प्रतिबन्धित नोटसहित मोरङका सुनिल देव वैश्य, नुवाकोटका चेतबहादुर नेपालीलाई पक्राउ गरेको छ ।काठमाडौंको लाजिम्पाट क्षेत्रमा पूराना भारतीय नोटको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी परिसरबाट खटिएको विशेष टोलीले ४९ लाख ३१ हजार ५० सय भारतीय रुपैयाँ बरामद गरेको हो ।

आज आयोजित पत्रकार सम्मेलनमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले १००० दरका २२०६ थान र ५०० दरका ५४५१ थान नोट बरामद गरिएको जानकारी दिनुभयो ।उक्त रकम नेपालीमा रुपान्तर गर्दा ६५ लाख ६९ हजार ५२५ रुपयाँ पचार पैसा हुन आउँछ

प्रतिकृया दिनुहोस

निकुञ्जको ७० करोड आम्दानी मध्यवर्ती क्षेत्रका बासिन्दालाई

चितवन, वैशाख ७ गते । चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रका बासिन्दालाई समेटेर मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन भएयता निकुञ्जको

कौडीको भाउमा बहुमूल्य जडीबुटी

    वैशाख ७, २०७५ वसन्तप्रताप सिंह बझाङ — सदरमुकाम चैनपुरमा चिया पसल सञ्चालन गरिरहेका दुर्गाथली गाउँपालिका सैनपसेलाका दिनेश धामीले एक

बजेटको आधा रकम बेरुजु

काठमाडौँ — प्रचलित कानुन उल्लंघन गरी मुलुकको ढुकुटीबाट भएको अनियमित खर्चको रकम ५ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष (२०७३/७४) सम्मको बेरुजु रकम ३