लाङटाङबाट फर्किंदै गरेका जर्मन पर्यटकको बाटोमै मृत्यु

रसुवाको लाटाङ ट्रेकिङबाट फर्किंदै गरेका जर्मन पर्यटक निल जाकेलको बाटोमै मृत्यु भएको छ।गुगल ट्रेकका सञ्चालक प्रकाश सिंखडाकाअनुसार लाङटाङबाट फर्किने क्रममा बुधबार टाउको दुखो भनेर उनी लामा होटलमा बसेका थिए। त्यसको केही बेरपछि ४९ वर्षीय निलको मृत्यु भएको थियो।

कैलाश एयरको होलिकोप्टरबाट मृतककाे शवलाई टिचिङ अस्पताल ल्याइएको छ। उनी मृत्यु भएकाे स्थान सदरमुकाम धुन्चेबाट ७ घन्टाकाे पैदल दुरीमा पर्दछ।

प्रतिकृया दिनुहोस

सीद्वारा उत्तर कोरिया भ्रमणको तयारी : सोल

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङले अर्को वर्ष उत्तर कोरियाको भ्रमण गर्ने तयारी गरिरहेको दक्षिण कोरियाले जनाएको छ। उत्तर कोरियाका सर्वोच्च

बाँदरले १२ दिने बच्चाको लियो ज्यान

आमाको काखमा दुध खाँदै गरेका बालकलाई बाँदरले खोसेर ज्यान लिएको छ। भारतको आग्रामा बाँदर घरमा एक्कासी पस्यो र आमाको काखबाटै ती बालकलाई खोस्यो र पिट्यो।

मलेसियामा ४७ नेपाली पक्राउ

काठमाडौँ, असोज १० गते । मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी