‘रानी महल’बाट डेब्यू गर्दै पूर्व ‘मिस नेपाल’ निकिता चण्डक

काठमाडौँ । पूर्व मिस नेपाल ‘मिस नेपाल’ निकिता चण्डकले पनि अभिनयमा हात हाल्ने एकी छिन् । नायिका बर्षा सिवाकोटीले चलचित्र छाडेपछि यो चलचित्रमा निकिता काम गर्न राजी भएको बताइएको छ ।

निकिताले भने आँफुलाई कथा मना परेका कारण यसमा अभिनय गर्न तयार रेहेको बताएकी छिन् । मिस नेपालबाट भर्खरै पूर्व बनेकी निकिताले यो फिल्ममा लिएको पारिश्रमिकका विषयमा भने अहिलेसम्म निर्माण यूनिटले केही बोलेको छैन । चलचित्रको छिट्टै नै छायांकन गरिने र त्यसअघि निकितालाई वर्कशपमा बोलाइने निर्माण यूसनले जनाएको छ । चलचित्रमा कलाकार प्रशान्त ताम्राकारको ठाउँमा पुराना नायक अर्जुनजंग शाहीले निकितसँग रोमान्स गर्ने भएका छन् ।

प्रतिकृया दिनुहोस

‘तनुश्रीले मेरो बलात्कार गरिन्’ -राखीको आरोप

झट्ट सुन्दा अनौठो लाग्ने यो आरोप बलिउडकी आइटम गर्ल राखी सावन्तले उनकी पुरानी साथी तुनश्री दत्तालाई गम्भिर आरोप लगाएकी छिन् । तुनश्रीले नायक नाना

नेपाल आइडलका प्रताप दासको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन वन फेम्ड प्रताप दास नयाँ गीतका साथ आफ्ना स्रोता तथा दर्शक माझ आएका छन् । प्रतापले 'अलि अलि...' बोलका गीत मंगलबार सार्वजनिक

आमिरको ‘महाभारत’मा प्रभासलाई अफर

 बलिउड अभिनेता आमिर खान आफ्नो महत्वाकांक्षी फिल्म ‘महाभारत’ को तयारीमा जुटेका छन् । यो फिल्म उनले रिलाइन्स कम्पनीका मालिक मुकेश अम्बानीसँग