भारतीय अभिनेत्री श्रीदेवीको निधन

काठमाडौँ — भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ । ५५ वर्षीया श्रीदेवीको हृदयाघातका कारण दुबईमा निधन भएको हो । 

श्रीदेवीलाई हिन्दी फिल्मको पहिलो महिला सुपरस्टार भनिन्थ्यो । २०१३ मा पद्मश्री सम्मान पाएकी उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् ।

श्रीदेवी भतिजको विवाहका लागि दुबई गएकी थिइन् ।

भारतीय समाचार संस्था पीटीआईका अनुसार अभिनेतासमेत रहेका देवर सञ्जय कपुरले श्रीदेवीको निधन भएको पुष्टि गरे ।

श्रीदेवीको निधनलगत्तै श्रीदेवीको मुम्बईस्थित घरमा फिल्मकर्मी एवं शुभेच्छुकको ठूलो भीड लागेको छ ।

प्रतिकृया दिनुहोस

शृंखलाले जितिन् दुइटा अवार्ड

काठमाडौँ — मिस नेपाल वल्र्ड शृंखला खतिवडाले ‘मिस वर्ल्ड , २०१८’ मा दुइटा अवार्ड जितेकी छन् । चीनको सान्यामा भइरहेको प्रतियोगितामा सोमबार

‘तनुश्रीले मेरो बलात्कार गरिन्’ -राखीको आरोप

झट्ट सुन्दा अनौठो लाग्ने यो आरोप बलिउडकी आइटम गर्ल राखी सावन्तले उनकी पुरानी साथी तुनश्री दत्तालाई गम्भिर आरोप लगाएकी छिन् । तुनश्रीले नायक नाना

नेपाल आइडलका प्रताप दासको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन वन फेम्ड प्रताप दास नयाँ गीतका साथ आफ्ना स्रोता तथा दर्शक माझ आएका छन् । प्रतापले 'अलि अलि...' बोलका गीत मंगलबार सार्वजनिक