त्रिवि सिनेट बैठक स्थगित

त्रिभुवन विश्वविद्यालयको आजको लागि निर्धारित ‘त्रिविसभा’ अर्थात् सिनेट बैठक स्थगित भएको छ । त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि बैठक स्थगित भएको त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँले जानकारी दिनुभयो ।

त्रिविको आजको बैठकमा पुराना नियमलाई संशोधन तथा खारेज गर्ने कार्यसूची थियो । यसैबीच, प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीको स्वास्थ्यका कारण सिनेट बैठक स्थगन भएको भन्ने केही मिडियामा आएको भनाइको खण्डन गरेको छ ।

प्रधामन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठीक रहेको बताउँदै सिनेट बैठकमा लैजान लागिएका कार्यसूची नै स्पष्ट नभएपछि प्रधानमन्त्री त्यहाँ सहभागी नहुनु भएको जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस

पौडेल हत्या प्रकरण : कांग्रेसकै ६ कार्यकर्तालाई जन्मकैद

अदालतले कांग्रेस नेता रामजी पौडेल बादल को हत्यामा सलग्न ६ जनालई जन्मकैदको फैसला गरेको छ । न्यायधीश उमेशप्रसाद लुईटेलको इजलासले आईतबार राजु रानाभाट,

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ ।मन्त्रिपरिषद्को आईतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई

एमालेको दैनिक आम्दानी चार लाख, माओवादी ऋणमा : एस्तो छ नेकपाको सम्पत्ति विवरण

नेपाल कम्युनिष्ट पार्टीमा तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्रमध्येआर्थिक रुपमा एमाले धनी रहेको पाईएको छ ।एमालेको दैनिक आम्दानी करिव चार लाख