हराएको फोनलाई लक गर्ने र ठाँउ पत्ता लाउने तरिका

एन्ड्रोइड डिभाइस मेनेजर (एडिएम) को प्रयोग गरेर मोबाइलको अन्तिम पटक प्रयोग कहाँ भएको हो त्यहाँको लोकेसन पत्ता लगाउन सकिन्छ । त्यसका लागि निम्न कार्य गनुपर्ने हुन्छ ।

१. पहिला एन्ड्रोइड डिभाइस मेनेजर को वेबसाइट www.google.com/android/devicemanager मा साइन–इन गर्नुहोस र तपाइको मोबाइल नै सेलेक्ट भएको छ भनेर पक्का गर्नुहोस ।


२. अब यहाँ बाट तपाइको मोबाइलको लग्भग वरपरको लोकेसन देखिन थाल्छ । तपाइले अब फोन लक गर्न, डाटा इरेज गर्न, डिफाइस रिङ गर्न सक्नुहुन्छ । यसो गर्दा तपाइको फोन साइलेन्टमा भएपनि ५ मिनेट सम्म लगातार रिङ गर्छ ।

३. आउदा दिनमा आफ्नो फोनलाई छिटै भेटाउनकालागि गुगलमा गएर “फाइन्ड माइ फोन” अप्सन प्रयोग गर्न सकिन्छ ।

प्रतिकृया दिनुहोस

फेसबुक तथा अन्य सामाजिक संजालका एकाउन्टहरु पर्मानेन्टली कसरि डिलिट गर्ने ? तल हेरौँ केहि टिप्सहरु

यदि तपाईंले ईन्टरनेटमा धेरै अनलाइन वा सामाजिक संजालका  साईटहरुमा एकाउन्ट बनाउनु  भएको छ र कारणबस  तपाईंले त्यसको  प्रयोग गर्न छाडिसक्नु भएको छ

गुगलले हामीले सर्च गरेका हरेक कुरा कसरि पत्ता लगाउँछ,थाह पाउनुहोस्

जब हामीले गुगल सर्चमा गएर केहि टाइप गर्छौ,तब गूगलले हाम्रो मनको कुरा सजिलै पत्ता लगाउँछ । प्राय: हामीले देख्छौँ कि जब हामि केहि कुराहरु सर्च गर्नको

आइफोन ब्याट्रीको समस्या निवारण गर्दै जेननेक्स्ट

एप्पलको नेपालकालागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपाली बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । नेपालमा एप्पलको