उद्योगमन्त्री यादव अस्पताल भर्ना

काठमाडौं, जेठ २ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृक यादव अस्पताल भर्ना भएका छन् ।

मन्त्री यादव मंगलबार साँझ थापाथलीस्थित नर्भिक हस्पिटलमा भर्ना भएका हुन् । ढाड तथा नशामा समस्या आएपछि यादवलाई हस्पिटल भर्ना गरिएको पारिवारीक स्रोतले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस

संविधान दिवसलाई जनताको दिवस बनाउनु पर्छ: प्रम ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसलाई जनताको दिवस बनाउनुपर्ने बताएका छन्।गृह मन्त्रालयले आइतबार आयोजना गरेको संविधान दिवस

रक्सौल—काठमाडौँ रेलमार्गका लागि समझदारी

काठमाडौँ,हुप्रतीक्षित रक्सौल–काठमाडौँ रेलमार्ग निर्माणका लागि नेपाल र भारतबीच द्विपक्षीय समझदारी भएको छ । दुई मुलुकबीच प्रस्तावित उक्त

सन् २०३० सम्म गरिबी हटाउने प्रतिबद्धता

काठमाडौं - सन् २०३० भित्र सदस्य राष्ट्रहरूबाट गरिबी निवारण गर्नेलगायताक प्रतिबद्धतासहित प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका