देशका धेरै ठाउँमा आज दिउसो बर्षा हुने

गयराति देखी काठमाण्डौ सहित देशका धेरै ठाउँमा मेघ गर्जन सहित पानी परेको छ । आज दिनभर मौसम बदली हुने मौसमविदले जनाएका छन् । पानी परेपछि केहि दिनदेखी बढ्दै गएको तापक्रममा थोरै भएपनि राहत मिलेको छ ।

विगत केहि दिनदेखी देशभरको तापक्रममा वृद्धि भएको थियो । मौसमविद् विभूति पोख्रेलका अनुसार आज दिउसो केही ठाउँमा मेघ गर्जन र हावाहुरीसहित पानी पर्न सक्ने छ ।भारतको बिहारमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले देशभरीकै मौसम बदली भै केही ठाउँमा पानी परेको मौसमविद् पोख्रेलको भनाई छ ।

प्रतिकृया दिनुहोस

आज र भोलि भारी वर्षा हुनसक्ने

काठमाडौं, १८ असार । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र भोलि भारी वर्षा हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । महाशाखाले देशका अधिकांश भेगमा

साउन १ गतेबाट धूवाँ फ्याँक्ने सवारीसाधन चलाउन नपाइने

काठमाडौं – सरकारले आगामी साउन १ गतेबाट धूवाँ फ्याँक्ने सवारीसाधनलाई रोक लगाउने भएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ

बझाङमा यार्सा उत्पादन बर्सेनि घट्दै

बझाङ, जेठ १० । ‘जीवनबुटी’को नामले प्रख्यात बहुमुल्य जडिबुटी यार्सागुम्बा प्रशस्त पाइने भनेर चिनिएको जिल्ला बझाङमा बर्से्नि यसको उत्पादन घट्दै