चार नेपाली पत्रकार महिला सगरमाथाको शिखरमा

चार नेपाली पत्रकार महिलाले विश्वको सर्वोच्च शिखर सथरमाथाको सफल आरोहण गरेका छन् ।सगरमाथा शिखरमा विजयी झन्ढा फहर्याउन गत वैशाख दोस्रो साता त्यसतर्फ गएका उनीहरुले बुधबार विहान ६ बजे सफल्ता हात पारेका हुन् ।पत्रकार महिलाको आरोहण दलमा पाँचजना सहभागी भए पनि एकले भने सफल्ता प्राप्त गर्न सकिनन् ।

पाँचमध्ये चार नेपाली पत्रकार महिलाले साधारण रुट दक्षिण पुर्वी मोहोडा बाट सर्वोच्च शिखरको सफल आरोहण गरे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका आरोहण सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधारशिविरबाट बुधबार भने उनीहरु चारैजनाको स्वास्थ्य अवस्था सामान्य छ ।, आजकोनागरिकमा यो खबर छ ।

प्रतिकृया दिनुहोस

संरक्षण अभावमा सुनको ढोका कुरुप बन्दै

भक्तपुर १८ असार । भक्तपुर दरबार स्क्वायरस्थित सुनको ढोका (गोल्डेन गेट) मा रहेको कलात्मक मूर्ति कुरुप बन्दै गएको छ । मूर्तिमा भक्तजनले पूजा गर्ने

बझाङमा यार्सा उत्पादन बर्सेनि घट्दै

बझाङ, जेठ १० । ‘जीवनबुटी’को नामले प्रख्यात बहुमुल्य जडिबुटी यार्सागुम्बा प्रशस्त पाइने भनेर चिनिएको जिल्ला बझाङमा बर्से्नि यसको उत्पादन घट्दै

भोलिबाट कैलाली भ्रमण वर्ष सुरु हुँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम

कैलाली,  वैशाख २१ – भोलि (शनिवार) देखि सुरु हुने कैलाली भ्रमण वर्ष २०७५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ ।पर्यटकीय क्षेत्रको