‘सुनकेशरी’को प्रिमियर, के तर्सायो त फिल्मले ?

नायिका ऋचा शर्माको निर्माण तथा अर्पण थापाको निर्देशनमा तयार भएको चलचित्र ‘सुनकेशरी’को काठमाण्डौको छाया सेन्टरमा प्रिमियर गरिएको छ ।चलचित्रको प्रिमियरमा सहभागी हुन नायिका करिश्मा मानन्धर, बर्षा सिवाकोटी लगायत पुगेका थिए । अष्ट्रेलियामा छायांकन गरिएको यो चलचित्रमा ऋचा शर्मा, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ ।चलचित्रको प्रिमियरमा केही फरक गर्ने कोशिश गरिएको थियो । चलचित्रको कथावस्तु अनुसार, भूतको अवतारमा केही कलाकार हलमा उपस्थित भएका थिए । यसैले, हलमा पुग्नेृ वित्तिकै पत्रकार र चलचित्रकर्मी तर्सिएका थिए ।

हरर चलचित्रको रुपमा प्रचार गरिएको यो चलचित्रले दर्शकलाई बढी हसाँउने प्रतिक्रिया धेरैले दिएका छन् । चलचित्र हेर्न लागि विवेकशिल साझाकी नेतृ रञ्जु दर्शना पनि पुगेकी थिइन् ।पहिलो भागमा रविन्द्र झाले दर्शकलाई हसाँएका छन् भने दोश्रो भागमा दर्शक तर्सिनेछन् । आजबाट रिलिज भएको यो चलचित्रले मल्टिप्लेक्समा सुखद ओपनिङ गरेको छ ।

प्रतिकृया दिनुहोस

शृंखलाले जितिन् दुइटा अवार्ड

काठमाडौँ — मिस नेपाल वल्र्ड शृंखला खतिवडाले ‘मिस वर्ल्ड , २०१८’ मा दुइटा अवार्ड जितेकी छन् । चीनको सान्यामा भइरहेको प्रतियोगितामा सोमबार

‘तनुश्रीले मेरो बलात्कार गरिन्’ -राखीको आरोप

झट्ट सुन्दा अनौठो लाग्ने यो आरोप बलिउडकी आइटम गर्ल राखी सावन्तले उनकी पुरानी साथी तुनश्री दत्तालाई गम्भिर आरोप लगाएकी छिन् । तुनश्रीले नायक नाना

नेपाल आइडलका प्रताप दासको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन वन फेम्ड प्रताप दास नयाँ गीतका साथ आफ्ना स्रोता तथा दर्शक माझ आएका छन् । प्रतापले 'अलि अलि...' बोलका गीत मंगलबार सार्वजनिक