मलेसिया जानका लागि गरिने पुर्व श्रम स्वीकृति बन्द

बैदेशिक रोजगारीको लागि मलेसिया जाने कामदारहरुका लागि लिइने पुर्व श्रम स्वीकृति बन्द भएको छ । श्रम मन्त्रालयले पुर्व श्रम स्वीकृति बन्द गर्न सुचना जारी गरेपछि श्रम विभागले पुर्व श्रम स्वीकृति बन्द गरेको हो ।

श्रम मन्त्रालयले बैदेशिक रोजगारीमा जाने कामदारहरुलाई आर्थिक भार पार्ने काम गरिरहेको भन्दै जिएसजी, माइग्राम, बायोमेटिक, ओएससी लगायतका संस्थाहरु खारेज गरेपछि पुर्व श्रम स्वीकृति बन्द भएको हो ।

यसैबीच नयाँ कामदार छनौट प्रक्रिया पनि अबरुद्ध भएको छ । मलेसियामा दैनिक ३ सयदेखि ४ सय नेपाली कामदार गइरहेका थिए । यस विषयमा सरकारले कुटनीतिक पहल गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

‘उत्तर कोरिया अब आणविक चुनौति रहेन’

वासिङ्टन – उत्तर कोरियाले अब कुनै आणविक चुनौति दिन नसक्ने वा अमेरिकाका लागि कुनै ठूलो वा खतरनाक समस्या नभएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले

स्पेनको प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव, सरकार संकटमा

१८ जेठ, काठमाडौं । स्पेनका प्रधानमन्त्री मारियान रखायविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अब उनको पद धरापमा परेको छ । प्रधानमन्त्री मारियान

कुटपिटबाट मलेसियामा नेपाली युवककाे मृत्यु

८ जेठ, पर्वत । रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको नेपालीकै कुटपिटबाट मृत्यु भएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका