कसैले भन्दैमा मैले सभापति पद छाड्दिन : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापति पद कसैले छोड् भन्दैमा आफूले कांग्रेस नेतृत्व नछाड्ने स्पष्ट पार्नुभएको छ ।
नेपाल प्रेस युनियनको २७ औं स्थापना दिवसका अवसरमा देउवाले निर्वा्चित सभापतिलाई ‘गेट आउट’ भन्न कसैले नपाउने बताउनुभयो ।

रामचन्द्र पौडेल समेत सहभागी रहेको कार्यक्रममा देउवाले अब ३ वर्षपछि महाधिवेशन हुने भएकाले प्रतिसपर्धा गर्ने बताउनुभयो ।
सभापति देउवाको कार्यकाल अब दुई वर्ष बाँकी रहेकाले एक वर्ष कार्यकाल थप्न पाउने अधिकार सभापतिलाई हुने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

नेकपा बैठकमा प्रधानमन्त्रीको महासभामा सम्बोधनबारे जानकारी

काठमाडौँ, असोज २२ गते । नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन र

सरकारविरुद्ध संसदमा पहिलोपटक खनिए माधव नेपाल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं सांसद माधवकुमार नेपालले सरकारको कडा आलोचना गरेका छन्।  प्रतिनिधिसभाको बिहीवारको

नेपालको कसैसँग पनि शत्रुता छैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कसैसँग पनि शत्रुता नभएको र सबैप्रति मित्रता भएकाले सबैको सहयोगबाट मुलुकलाई विकसित बनाउन चाहेको बताएका छन्