उपत्यकामा रगत अभाव

काठमाडौ । काठमाडौं उपत्यकामा रगत अभाव भएको छ । मागको तुलनामा अत्यन्तै न्युन परिमाणमा रगत संकलन हुँदा अत्यावश्यक बिरामीका लागि उपलब्ध गराउन कठिन भइरहेको नेपाल रेडक्रस रक्रसञ्चार केन्द्रले जनाएको छ ।

सामान्यतया दसै तिहारजस्ता चाडमा लगातार धेरै दिन विदा हुँदा केन्द्रमा रगत अभाव हुन्थ्यो । पछिल्ला दिनमा भने सधैजसो अभाव हुन थालेको केन्द्रका अधिकारी बताउँछन् । ठुला अस्पताल खुल्नु र ती अस्पतालमा विभिन्न खालका शल्यक्रिया सेवा सुरु भएसँगै रगतको माग ह्वात्तै बढेको छ ।

प्रतिकृया दिनुहोस

कालीकोटमा किशोरीलाई पनि आइरन चक्की खुवाइने

कालीकोट-जिल्लामा सुत्केरीलाई खुवाइँदै आएको आइरन चक्की किशोरीलाई पनि खुवाइने भएको छ । जिल्ला स्वस्थ्य कार्यालय कालीकोटको आयोजनामा जिल्लाका तीन

न्युरो अस्पतालको नामको अगाडि डा देवकोटाको नाम थपिने

काठमाडौं-न्युरो अस्पतालको नाममा परिचित बाँसबारीस्गित नेशनल इन्स्टिच्‍यूट अफ मेडिकल एण्ड एलाइड साइन्‍सको नाम परिवर्तन भएको छ।अस्पतालका संस्थापक

आज विश्व योग दिवस : व्यक्तिगत शान्तिका लागि योग अपरिहार्य

काठमाडाैँ। विश्व योग दिवसका अवसरमा चेतानामुलक कार्यक्रम गरि मनाईंदैछ । हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्व योग दिवस मनाउने गरिन्छ ।सन् २०१४