अर्घाखाँचीको नयाँ एफएमले स्थापना दिवसमा गर्यो झुल बितरण

सन्धीखर्क, जेठ । अर्घाखाँची सदरमुकाम सन्धिखर्क स्थित नयाँ एफ एमले आफ्नो स्थापना दिवसको अवसर पारेर सुस्त मनस्थितिका विरामीहरुलाइ झुल बितरण गरेको छ । जिल्ला सदरमुकाम सन्धिखर्कमा रहेको निर्मल नवज्योती सुस्त मनस्थिति विद्यालयमा रहेका विद्यार्थिहरुको लागि झुल वितरण गरिएको रेडियोका स्टेसन म्यानेजर हरिप्रसाद भुसालले जानकारी दिए ।

त्यस्तै स्थापना दिवसको अवसरमा रेडियोले उत्कृष्ठ पत्रकारिता पुरस्कार समेत प्रदान गरेको छ । नेपाल पत्रकार महासंघका पाँच नं प्रदेश सदस्य शोभाखर पन्थीलाइ नगद पुरस्कार सहित उत्कृष्ठ पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । नयाँ एफ एम अर्घाखाँचीमा रहेको नेपाली रेडियो नेटवर्कको साझेदार रेडियो हो ।

प्रतिकृया दिनुहोस

नेपाल आइडलका प्रताप दासको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन वन फेम्ड प्रताप दास नयाँ गीतका साथ आफ्ना स्रोता तथा दर्शक माझ आएका छन् । प्रतापले 'अलि अलि...' बोलका गीत मंगलबार सार्वजनिक

आमिरको ‘महाभारत’मा प्रभासलाई अफर

 बलिउड अभिनेता आमिर खान आफ्नो महत्वाकांक्षी फिल्म ‘महाभारत’ को तयारीमा जुटेका छन् । यो फिल्म उनले रिलाइन्स कम्पनीका मालिक मुकेश अम्बानीसँग

कवियित्री एवं गीतकार मिरा न्यौपाने गजुरेल को पहिलो कबिता संग्रह "याद हरु" एक भब्य कार्यक्रम का बीच लोकार्पण

राग रागिनी entertainment प्रा.लि. को प्रकाशनमा कवयत्री मिरा गजुरेल को कबिता संग्रह "याद हरु" को एक भब्य कार्यक्रम का बीच लोकार्पण सम्पन्न भएको छ । कार्यक्रम