रुपन्देहीको गैडहवामा ट्रयाक्टर दुर्घटना, चालकको मृत्यु

३० जेठ, बुटवल । रुपन्देहीको गैडहवामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गैडहवा-३ पौवामा लु ३ त २२४० नम्वरको ट्याक्टर गएराति अनियन्त्रित भएर पल्टिदा २५ वर्षीय राजकुमार कुर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी ट्याक्टर धनीसमेत हुन् ।ट्याक्टर पल्टिदा गम्भीर घाइते भएका कुर्मीको उपचारका लागि मेडिकल कलेज भैरहवा लैजाँदै गर्दा मृत्यु भएको थियो । कुर्मीको शव मेडिकल कलेज भैरहवामा राखिएको छ 

प्रतिकृया दिनुहोस

यस्तो छ एसईईको नतिजाको तथ्यांक

काठमाडौं-  यस वर्षको माध्यमिक शिक्षा परीक्षामा  (एसईई)मा १४ हजार ३ सय ३४ जना विद्यार्थीले ए प्लस स्थान हासिल गरेका छन्। यीमध्ये ८ हजार ७३ छात्र छन्

भक्तपुरको एक होटलमा महिला र पुरुषको शव भेटियो, हत्याको आशंका

भक्तपुर (रासस) । सूर्यविनायक नगरपालिका–९ बाँसघारीस्थित गारनिस होटलको कोठा नं २०३ मा बुधबार दिउँसो दुई व्यक्तिको शव भेटिएको छ । होटलको उक्त कोठामा

ट्रक दुर्घटनामा दुईको मृत्यु ६ घाइते

राजविराज हेटौँडाबाट बिराटनगरतर्फ निर्माण उपकरण (जेसिभि) बोकेर जाँदै गरेको ट्रक सप्तरी–सुनसरीको सीमामा पर्ने कोशी ब्यारेजको पुलको रेलिङ भाच्दै