आइफोन ब्याट्रीको समस्या निवारण गर्दै जेननेक्स्ट

एप्पलको नेपालकालागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपाली बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र बितरक जेननेक्स्टले ग्राहकहरुको लागि सुनौलो अवसर ल्याएको छ ।

ग्राहकहरु जसले आफ्नु मोवाइल ब्याट्रीको समस्या झेली रहनु परेको छ , उहाँहरुले अब मात्र रु १०,००० हजरमा तिरेर आफ्नो आइफोन साट्न सक्नु हुनेछ । ग्राहकहरुले उक्त आइफोन साट्नको लागि जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.को अफिस शेर्पा मल जानु पर्ने छ ।

सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न कम्पनीले ग्राहकहरुलाई अनुरोध गरेको छ । 

प्रतिकृया दिनुहोस

टेलिकमको एप्सबाट प्याकेज गिफ्ट गर्न सकिने

काठमाडौं– नेपाल टेलिकमले आफ्नो मोबाइल एप्स ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ। नयाँ एपमार्फत नेपाल टेलिकमका जीएसएम,

यसरी सुरक्षित राख्नुहोस आफ्नो मोबाइल

मोबाइल हाम्रो जीवनशैलीको महत्वपुर्ण पाटो बनिसकेको छ । मानिसका हातमा एउटा होइन विभिन्न ब्रान्डका २-३ वटा मोबाइल हुन् थालेका छन् । तर, हजारौ मूल्यका

ल्यापटप किन्दै हुनुहुन्छ भने यी कुराहरुमा ध्यान दिनुहोस्

शुक्रबार, ११ जेठ २०७५-जब हामी नयाँ ल्यापटप किन्न जान्छौं तब प्राय:जरुरी कुराहरुमा ध्यान दिदैनौं,यसकारण पछि पछुताउनु पर्ने हुन्छ ।आज हामीले ल्याटप