रेडियो मस्ती का कार्यक्रम प्रस्तोता तथा गायक कपिल कसपाल को साङीतिक आग्रह  ।

गायक कपिल कसपाल Os Nepal अवार्ड को दोस्रो सस्करण मा "सर्बोत्कृस्ट आधुनिक गायन नव प्रतीभा " मा top 5 भित्र पर्न सफल भएका छन।।बिगत केहि बर्ष देखी निरन्तर बिबिध गीत सङीत मार्फत नेपाली साङीतिक क्षेत्र मा सक्रिय कपिल कसपाल रचनाकार तथा रेडियोकर्मि पनि हुनुहुन्छ ।।बिबिध प्रकार का गीत गाउन सक्ने क्षमता भएका गायक कसपाल को अवाज दमदार तथा विशिष्ट किसिम को रहेको छ ।।प्रेमपत्र"The love letter" album ल्याइसकेका गायक कसपाल ले अर्को album को पनि तयारी गरिरहेको जानकारी गराउनु भएको छ ।।भजन पनि रेकर्ड गराइरहेको छु कसपाल ले भन्नु भयो।।सबै श्रोता हरु लाई मन पर्ने तथा सबै खाल का गीत गाउन सक्ने र मन पराउने गायक ले भर्खरै नयाँ dancing number माया को चेक बोल को गीत पनि रेकर्ड गराइसकेको र छिटै भिडियो सहित बजार मा ल्याउने तयारी गरिरहेका छन।।र नेपाली चलचित्र को पार्स्व गायन मा आफ्नो भबिस्य बनाउने सपना रहेको गायक कपिल कसपाल ले बताउनु भयो। कपिल कसपाल लाई भोट गर्न mobile को message box मा गइ OSN <space > 48A type गरि33001 मा send गरि बढी भन्दा बढी भोट गरि जिताउनु हुन अनुरोध गर्दछु । एउटा मोबाइल बाट जति भोट गर्न सकिने जानकारी कपिल कसपाल ले बताउनु भयो।।सदा झै माया हौसला र प्रेरणा को खाचो रहेको छ ।

प्रतिकृया दिनुहोस

आमिरको ‘महाभारत’मा प्रभासलाई अफर

 बलिउड अभिनेता आमिर खान आफ्नो महत्वाकांक्षी फिल्म ‘महाभारत’ को तयारीमा जुटेका छन् । यो फिल्म उनले रिलाइन्स कम्पनीका मालिक मुकेश अम्बानीसँग

कवियित्री एवं गीतकार मिरा न्यौपाने गजुरेल को पहिलो कबिता संग्रह "याद हरु" एक भब्य कार्यक्रम का बीच लोकार्पण

राग रागिनी entertainment प्रा.लि. को प्रकाशनमा कवयत्री मिरा गजुरेल को कबिता संग्रह "याद हरु" को एक भब्य कार्यक्रम का बीच लोकार्पण सम्पन्न भएको छ । कार्यक्रम

‘कायरा’ भोलिदेखि हलमा

चितवन — आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह सोमबार नारायणगढमा थिए । शुक्रबार रिलिज हुन लागेको ‘कायरा’ का नायक–नायिका यो फिल्म मन