नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ NCMTAको यहि असार ३० गते सनिवार काठमाडौं को इन्द्रेणी फुड ल्याण्ड मा

नेपाल कपडा तथा सिलाइ ब्यवसायी संघ NCMTAको प्रस्तुति मा राग रागिनी entertainment प्रा. लि. तथा Rushlight media को आयोजना मा यहि असार ३० गते सनिवार काठमाडौं को इन्द्रेणी फुड ल्याण्ड मा " NCMTA fashion show 2018" हुन गै रहेको छ।कोरियोग्राफर तथा मोडेल रमिता भन्डारी को कोरियोग्राफी मा देश का चर्चित मोडेल हरु ले विभिन्न sequence मा NCMTAअन्तर्गत रहेका विभिन्न बुटिक का designer हरु ले तयार गरेका पहिरन हरु प्रस्तुत गर्नेछन् कार्यक्रम का संयोजक तथा सस्था का महासचिव सदिश श्रेष्ठ ले बताउनु भयो।। NCMTAमा आबद्ध सदस्य हरु लाई आफ्नो पेशा प्रती अझै आकर्षक प्रतिबद्ध बनाउन सस्था ले पहिलो पटक यस्तो fashion show आयोजना गर्न लागेको र यो कार्यक्रम पछी क्रमशः अन्य प्रादेशिक अनुसारको क्षेत्र मा पनि आयोजना गरिने र यस्ता क्रियाकलाप मार्फत देश भरिका NCMTAअन्तर्गतका सदस्य हरु लाई आफ्नो पेशा प्रती आकर्षक र सम्मान बढाउन मद्दत पुग्ने जानकारी सस्था का रास्टृय अध्यक्ष राम कृष्ण श्रेष्ठ ले बताउनु भयो।कार्यक्रम मा fashion show को अलावा मनोरंजन का लागी अहिले कि चर्चित गायिका मिना निरौला तथा अहिले का उदयमान चर्चित गायक कपिल कसपाल द्वारा आफ्ना चर्चित गीत हरु को साङीतिक प्रस्तुति पनि रहने छ ।

प्रतिकृया दिनुहोस

शृंखलाले जितिन् दुइटा अवार्ड

काठमाडौँ — मिस नेपाल वल्र्ड शृंखला खतिवडाले ‘मिस वर्ल्ड , २०१८’ मा दुइटा अवार्ड जितेकी छन् । चीनको सान्यामा भइरहेको प्रतियोगितामा सोमबार

‘तनुश्रीले मेरो बलात्कार गरिन्’ -राखीको आरोप

झट्ट सुन्दा अनौठो लाग्ने यो आरोप बलिउडकी आइटम गर्ल राखी सावन्तले उनकी पुरानी साथी तुनश्री दत्तालाई गम्भिर आरोप लगाएकी छिन् । तुनश्रीले नायक नाना

नेपाल आइडलका प्रताप दासको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन वन फेम्ड प्रताप दास नयाँ गीतका साथ आफ्ना स्रोता तथा दर्शक माझ आएका छन् । प्रतापले 'अलि अलि...' बोलका गीत मंगलबार सार्वजनिक