इसारामै चल्ने कार

लससभेगासमा आयोजना भएको सिइएस मेलामा चिनियाँ कम्पनी बाइटनले अनुहार पहिचान गरेर आफैं ढोका खुल्ने कार प्रदर्शन गर्‍यो । यसको स्टेयरिङमै टचस्क्रिन छ । यस्तो टचस्क्रिन भएको यो संसारकै पहिलो कार भएको कम्पनीको दाबी छ ।
यो कार भ्वाइस र जेस्चर कन्ट्रोलको सहायताले अनुहार पहिचान गरी इसाराकै आधारमा चल्न सक्छ । यो कार एकपटक चार्ज गरेपछि ५ सय २३ किलोमिटर चल्छ । आधा घण्टामै कार पूर्ण रूपमा चार्ज हुन्छ । यसको ढोकामा अदृश्य ह्यान्डल छ भने साइड भ्युका लागि क्यामेरा राखिएको छ । यसमा भएको ड्यासबोर्ड टचस्क्रिन डिस्प्लेले हेल्थ मोनिटरिङसमेत गर्छ । 
 

प्रतिकृया दिनुहोस

फेसबुक तथा अन्य सामाजिक संजालका एकाउन्टहरु पर्मानेन्टली कसरि डिलिट गर्ने ? तल हेरौँ केहि टिप्सहरु

यदि तपाईंले ईन्टरनेटमा धेरै अनलाइन वा सामाजिक संजालका  साईटहरुमा एकाउन्ट बनाउनु  भएको छ र कारणबस  तपाईंले त्यसको  प्रयोग गर्न छाडिसक्नु भएको छ

गुगलले हामीले सर्च गरेका हरेक कुरा कसरि पत्ता लगाउँछ,थाह पाउनुहोस्

जब हामीले गुगल सर्चमा गएर केहि टाइप गर्छौ,तब गूगलले हाम्रो मनको कुरा सजिलै पत्ता लगाउँछ । प्राय: हामीले देख्छौँ कि जब हामि केहि कुराहरु सर्च गर्नको

आइफोन ब्याट्रीको समस्या निवारण गर्दै जेननेक्स्ट

एप्पलको नेपालकालागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपाली बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । नेपालमा एप्पलको