‘कायरा’ भोलिदेखि हलमा

चितवन — आर्यन सिग्देल र साम्राज्ञी राज्यलक्ष्मी शाह सोमबार नारायणगढमा थिए । शुक्रबार रिलिज हुन लागेको ‘कायरा’ का नायक–नायिका यो फिल्म मन पराइनेमा आशावादी सुनिए ।

‘प्रेमबाहेक अरू विषयमा भाग्यमानी जय र कायराको कथा बोकेको फिल्म’ मा सबैले आफ्नो कथा पाउने आर्यनले ठोकुवा गरे । यो फिल्मको कथासमेत लेखेका उनले थपे, ‘मनको पीर लुकाउन देशभन्दा पर नयाँ ठाउँ गएर हाँस्ने प्रयासमा लागेका पात्रहरूको कथा हो । त्यसैले छायांकनका लागि फिलिपिन्ससम्म पुग्नुपर्‍यो ।’ ‘दुई जना अभागी भेटिएपछि उनीहरूको भाग्य कस्तो होला भन्ने थाहा पाउन फिल्म नै हेर्नुपर्ने’ साम्राज्ञीले बताइन् ।

प्रतिकृया दिनुहोस

नेपाल आइडलका प्रताप दासको नयाँ गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन वन फेम्ड प्रताप दास नयाँ गीतका साथ आफ्ना स्रोता तथा दर्शक माझ आएका छन् । प्रतापले 'अलि अलि...' बोलका गीत मंगलबार सार्वजनिक

आमिरको ‘महाभारत’मा प्रभासलाई अफर

 बलिउड अभिनेता आमिर खान आफ्नो महत्वाकांक्षी फिल्म ‘महाभारत’ को तयारीमा जुटेका छन् । यो फिल्म उनले रिलाइन्स कम्पनीका मालिक मुकेश अम्बानीसँग

कवियित्री एवं गीतकार मिरा न्यौपाने गजुरेल को पहिलो कबिता संग्रह "याद हरु" एक भब्य कार्यक्रम का बीच लोकार्पण

राग रागिनी entertainment प्रा.लि. को प्रकाशनमा कवयत्री मिरा गजुरेल को कबिता संग्रह "याद हरु" को एक भब्य कार्यक्रम का बीच लोकार्पण सम्पन्न भएको छ । कार्यक्रम