रोनाल्डोलार्इ उछिन्दै मोडरिक बने उत्कृष्ट

१४ भदौ, काठमाडौं । क्रोएसिया तथा रियल मड्रिडका लुका मोडरिक युरोपको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।रियलका मिडफिल्डर मोडरिकले पूर्वटिममेट क्रिष्टियानो रोनाल्डो र लिभरपुलका मोहम्मद सलाहलाई पछि पार्दै यूईएफए प्लेयर अफ दि इयर अवार्ड जितेका हुन् ।

सन् २०१३ मा फ्रांक रिबेरीले जितेपछि यो अवार्ड लिओनल मेस्सी र रोनाल्डो मध्ये एकले जितेका थिए । तर, मोडरिकले रोनाल्डो र मेस्सीको दवदबा तोडेका छन् । रियलले लगातार तीन सिजन च्याम्पियन्स लिग जित्दा मोडरिक र रोनाल्डो दुबै टिममा थिए । तर, मोडरिकको कप्तानीमा क्रोएसियाले विश्वकपको फाइनलसम्म यात्रा तय गरेपछि उनी उत्कृष्ट खेलाडीको हकदार बनेका हुन् ।

प्रतिकृया दिनुहोस

नेपालको प्रतिद्वन्द्वी माल्दिभ्स

काठमाडौं – नेपालले साफ च्याम्पियनसिपको सेमिफाइनलमा माल्दिभ्सको सामना गर्ने भएको छ। आइतबार सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा भारतले

नेपाल हङकङसामु निरीह, ९५ रनमा अलआउट

काठमाडौं – एसिया कप क्रिकेट छनोटको फाइनल खेल्ने झीनो आशासहित हङकङसँग प्रतिस्पर्धा गरिरहेको नेपालले अत्यन्तै कमजोर प्रदर्शन गरेको छ। मलेसियामा

नेपालको लगातार दोस्रो जित, सिंगापुर ४ विकेटले पराजित

काठमाडौं – मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको चौंथो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ।सिंगापुरले जितका लागि प्रस्तुत गरेको १